सबैलाई पठाउनु होला

काठमाडौं –  जिम्बावेविरुद्ध टस हारेर नेपालले ब्याटिङ्‌को निम्तो पाएको छ। पहिलो टी-ट्वान्टी अन्तर्गत जिम्बावे ‘ए’ विरुद्ध नेपालले ब्याटिङ गर्ने भएको हो। जिम्बावे ‘ए’ बीचको खेल अहिले टियु क्रिकेट मैदानमा भइरहेको छ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेल्न लागेको  छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com