सबैलाई पठाउनु होला

चितवन –   पाँचदलीय सत्तारुढ गठबन्धनको चुनावी सभामा सहभागी हुन शीर्ष नेता   चितवन आएका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा  र वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबा चितवन आएका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल  बिहीबार बिहान चितवन आएका हुन्।

चितवनको भरतपुर महानगरपालिकाको केन्द्रीय बस ट्रमिनलमा हुने चुनावी सभालाई सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले आमसभाको सम्पूर्ण तयारी पूरा भएको बताएको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com