सबैलाई पठाउनु होला

दाङ-    पोखराबाट नेपालगञ्ज जाने क्रममा बास्तोलासहितको ३ जनालाई प्रहरीले दाङको भालुवाङबाट पक्राउ गरेको एसपी सुरेश काफ्ले जनाएको छ।

 नेकपा बहुमत पार्टीका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन्। प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय भालुवाङमा राखेको छ।

केहि दिन अगाडि मात्र बास्तोलाले नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी विभाजन गरेर नेकपा बहुमत गठन गरेका हुन।

बास्तोला उक्त पार्टीको संयोजक छन्। बास्तोला नेतृत्वले पार्टीले निर्वाचन बहिष्कार गरेको छ भने विप्लव नेतृत्वले अघोषित रुपमा निर्वाचनमा भाग लिएको छ। प्रहरीले निर्वाचन बहिस्कार गर्ने समूहलाई निगरानी गरिरहेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com