सबैलाई पठाउनु होला

गोरखा

स्थानीय तह निर्वाचनअन्तर्गत ३० गते गोलि लागी घाईते भएकि मनिषा थापाको स्वास्थ्य अवस्था बुझ्न नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ अस्पताल पुग्नुभएका  छन्।

भीमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित ताराखसे मतदान केन्द्र (सिद्धकाली मावि)मा गोली लागी २२ वर्षीया मनिषा थापा घाईते भएकि थिइन्। मतदान केन्द्रमा खटिएका स्वयंसेवक थापाको घुँडामुनि पिँडुलामा गोली लागेको थियो।

मतदान चलिरहेकै बेला कांग्रेस, माओवादी र एमालेका कार्यकर्ताबीच विवाद हुँदा बुथ संरक्षण गर्न र स्थिति नियन्त्रणमा लिन प्रहरीले गोलि चलाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com