काठमाडौं – प्री ओपन सेसनमा नेप्से परिसूचक ५ अंकले बढेको छ।
बुधबार नेप्से ५.२९ अंकले बढेर २२२२.४९ विन्दुमा आइपुगयो ।
सो समयमा सेन्सेटिभ इण्डेक्स १.५४ अंकले बढेको छ ।
प्री ओपन सेसनमा ११ स्टकको ९५७ कित्ता सेयर ४ लाख ४० हजार बढी रुपैयाँमा खरिदबिक्री भएको छ ।

