सबैलाई पठाउनु होला

गुनासो चौतारी ,  देशमा हत्या हिम्सा जस्तो घटना क्रम  बढ्दो छ ,  उदयपुरको कटारी नगरपालिका– १० सोरुङ छविसेमा आमा–छोराको हत्या भएको छ । वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षीया निर्मला थापा र उहाँका छोरा अन्दाजी ६ वर्षीय आरुस आज बिहान पसलमै मृत भेटिएका  छन्  ।

वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा आउने ग्राहकले आमा–छोराको शव देखेका थिए । प्रहरीले घटनाको अनुसन्धान थालिएको जनाएको छ । घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तरपहाडी भेगमा पर्दछ ।

वडाध्यक्ष खड्काका अनुसार मृतक निर्मला थापाका श्रीमान् अशोक दुई वर्षअघि कान्छी श्रीमती लिएर भारततिर जानुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com