सबैलाई पठाउनु होला

लोक संस्कृतिको जगेर्नको लागि नयाँ सिर्जना नयाँ कलाकार हरू आइरहेका छन्। यसै सिलसिलामा यतिखेर बजारमा उसले के दियो र? भन्ने गीत आएको छ। गीतमा माया प्रेमको कथालाई जोडिएको छ। माया लाउने र माया तोड्ने रीति हाम्रो समाजमा स्वभाविक रुपमा भइरहने प्रक्रिया नै हो।

 

यसैलाई तयार पारेर मार्मिक शब्द संगीतमा बनाइएको यो गीत सबैले रुचाउने आकलन गरिएको छ। जति प्रेम हुँदा खुसी हुन्छन् नि जब बिछोड हुन्छ त्यसपछिको पीडा कस्तो हुन्छ भनेर गीतमा दर्साइएको छ ।

 

भन्ने कुरा गीतमा दर्साइएको छ। यस गीतको सिर्जना प्रयास कुँवर मगरले गर्नुभएको छ। उहाँले थुप्रै शब्द संगीतहरु भरिसक्नुभएको छ। प्रयास मगरले कुर्नुभएको यस शब्दसंगीतलाई स्वर भर्नुभएको छ यतिखेर सामाजिक सञ्जालमा भाइरल रेखा पोखरेल र सन्दिप पाण्डेले ।

यस गीतको भिडियो सन्दिप पाण्डे युट्युब च्यानलबाट बजारमा सार्वजनिक भएको छ।

भिडियोमा भाइरल रेखा आफै देखिएका छिन्। गीतको बोल छ उसले के दियो र?

अन्तमा प्रयास कुँवर मगरले गुनासो चौतारीसँग कुरा गर्दै सबैको सल्लाह सुझाव माया सद्भावको अपेक्षा गर्दै आगामी दिनमा अझै प्रयास गरेर यो भन्दा राम्रा गीतहरु बजारमा ल्याउने संकल्प गरेको छु। सबैले माया गरिदिनुहोला भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com