सबैलाई पठाउनु होला

जिल्ला खेलकुद विकास समिति गोरखाको अध्यक्ष मा प्रेम तामाङ र उपाध्यक्षमा मुकेश बानिया नियुक्ति हुनुभएको छ। २०८१/ १२/ १७ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश खेलकुद विकास नियमावली २०७८ को नियम ११ को उपनियम ४ बमोजिम पदावधि रहने गरी उल्लेखित नियमावलीको नियम ११ को उपनियम १ ख को व्यवस्था बमोजिम तामाङलाई जिल्ला खेलकुद विकास समिति गोर्खाको अध्यक्षमा नियुक्त गरिएको छ।

नियुक्ति पश्चात् तामाङले गुनासो चौतारीसँग संवाद गर्दै गोर्खा जिल्लाको खेलकुद लाई विगतभन्दा फरक ढंगले अगाडि बढाउने बताउनुभएको छ।

सबै खेलकुदलाई उत्तिकै प्राथमिकताका साथ लैजाने बताउनुभयो। गोरखाको खेलकुद जगतले भोलिको दिनमा सबै खेलकुद जगतबाट उपलब्धि प्राप्त गर्ने गरी काम काम गर्ने बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com