सबैलाई पठाउनु होला

वैशाख ३१ गते काठमाडौँ। काठमाडौँको नागढुङ्गामा ट्राफिकको इन्स्पेक्टर ले साइकलदार कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
प्रहरीले घटनाको आन्तरिक छानबिन सुरु गरेको छ र भिडियोको मिति एकिन भइरहेको छैन।
प्रहरीको अनुसार कुटपिटको कारण र घट्न कहिले भएको हो भन्ने कुरा अनुसन्धान भइरहेको छ।
ट्राफिक प्रहरीका इन्स्पेक्टर ले प्रहरी जवानलाई गालामा चड्कन लगाएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएको छ। सार्वजनिक स्थल सडकमा यसरी आफ्नो सिनियर अफिसरले जिनियत प्रहरीमाथि हातपात गर्नु निन्दनीय भएको सामाजिक सञ्जालमा टिकट टिप्पणी समेत भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com