सबैलाई पठाउनु होला

 

जोशीसहित चारजना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने भएको छ।

हमासले नेपालका विपिन जोशीको मृत्‍यु पुष्टि गरेको छ र चारजना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने भएको छ।

हमासको सैन्य शाखाले चार बन्धकहरूको नाम सार्वजनिक गरेको छ जसमा इ इलौज, योस्सी शराबी, बिपिन जोशी र डानियल पेरेत्स छन्।

हमासले आजै जिवित २० जनालाई मुक्त गरेको थियो र मृत्यु भएका सबै बन्धकहरूको अवशेष २८ जना सम्मको हुनसक्ने भनिएको छ।

२७ असोज, काठमाडौं । हमासले नेपालका विपिन जोशीको मृत्‍यु भएको पुष्टि गरेको छ । जोशीसहित चारजना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने भएको हो ।

 

हमासको सैन्य शाखाले अहिले चार जना बन्धकहरूको नाम सार्वजनिक गरेको बीबीसीले उल्लेख गरेको छ ।

बीबीसीका अनुसार हमासले इ इलौज,योस्सी शराबी,बिपिन जोशी, डानियल पेरेत्सको शव बुझाउन लागेको हो ।

हमासले आजै जिवित २० जनाहरुलाई मुक्त गरेको थियो । मृत्यु भएका सबै बन्धकहरूको अवशेष २८ जना सम्मको हुनसक्ने भनिएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com