सबैलाई पठाउनु होला

काठमाडौं –     मंगलबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ  ।

सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर ९८ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार २७० रुपैयाँ कायम भएको छ ।

सोमबार छापावल सुनको मूल्य ९८ हजार २ सय र तेजावी सुनको मूल्य ९७ हजार ७ सय रुपैयाँ रहेको  थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com