सबैलाई पठाउनु होला

रुकुममा नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका डाक्टरहरुलाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम रुकुम लगायतका विभिन्न ठाउँबाट डाक्टरलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ ।

नक्कली प्रमाणपत्रसहित पक्राउ पर्नेमा डा. दिपेन्द्र गौतमसहित अन्य ७ जना डाक्टरहरु रहेका छन् । सीआईबीले यसअघि पनि नक्कली चिकित्सकलाई नियन्त्रणमा लिएर कानुनी कारवाहि गरेको थियो ।

मेडिकल काउन्सिलको परीक्षामा सहभागी हुन उनीहरुले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने गरेको ब्यूरोको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com