सबैलाई पठाउनु होला

गोरखा आरुपोखरिमा जन्मियका राजेन्द्र पराजुली नाममा भन्दा सधै काममा अगाडि छन् कतिले त भन्ने गर्छन राजेन्द्र पराजुली गरिब दुखी जनताको दुखमा मिलिजुली । गोर्खा जिल्लामा उनी कामले नै परिचित छन्,। हरेक प्राकृतिक विपति होस् या मानवीय संकट उनले गोरखाली जनतालाई सधै शिरमा राखेर हिडेका छन् । जनताको दु:ख सु:खमा उनी सँगसँगै छन् । आफ्नो भुगोललाइ बिकास र आर्थिक उन्नती गर्न उनी प्रतिबध छन ।

जिल्ला र नागरिकको समस्या समाधान गर्न हर समय अग्र भएर लाग्छन। उनी भन्छन मैले मेरो मन देखि गरेको राजनिती र समाज सेवालाइ केसैले छेक्दैन ।  पराजुलीलाई गोरखाली जनताले एक पटक आफ्नो जनप्रनिनिधिको रुपमा हेर्न चाहेका  बताउछन । आफ्नो कुरा सहज रुपमा राख्दै आएका गोरखालीले पराजुली नेतृत्वमा पुगेपछि जिल्लाको थप विकास हुने आशा गरेका छन् ।

जनताको भावनाअनुसार नै नेपाल समाजवादी पार्टीका केन्द्रीय नेता तथा उद्दमी समेत रहेका पराजुलीले आगामी मंसिर ४ मा हुने निर्वाचनमा उम्मेदवारी दिने तयारी समेत थालेका छन् । उनले आफ्नो एजेण्डा पनि अघि सारेका छन् ।

यस्ता छन् पराजुलीका एजेण्डा

(१) जनतालाई प्रत्यक्ष महसुस हुनेगरी समाजवादको आधार निर्माण गर्ने
(२) विभेदरहित समाज निर्माण गर्ने
(३) समाजिक न्याय र सुशासन कायम गर्ने
(४) युवा लक्षित कार्यक्रम ल्याउने
(५) किसानलाई कृषिमा आत्मनिर्भर बनाउने
(६) किसानलाई पेन्सनको व्यवस्था गर्ने
(७) गृहणी महिलाको भत्ता वृद्धि गर्ने
(८)एकल महिला सम्मानजनक बाच्न पाउने समाज निर्माण गर्ने
९ एकल पुरुष भत्ताको व्यवस्था गर्ने
९ शिक्षा र स्वास्थ्यलाई निशुल्क बनाउने

१० घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गर्ने
११ भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने
१२ मेरो भुगोलमा भएको तमाम समस्यालाइ समाधान गर्न जुनसुकै पहल कदम चाल्ने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com