सबैलाई पठाउनु होला

आज संबिधान दिबसको अवसर पारि दलितहरुले माइतीघर परिसरमा सरिर भरि सान्लाले बेरेर सरकार र संविधानको बिरोध गरेका छन् ।

दलितका लागि संविधानमा उल्लेख भएका अधिकारहरूको पालना नभएको भन्दै  माइतीघरबाट ‘दलितलाई खै’ भन्दै जुलुस निकालिएको छ । वर्तमान सरकारमा समेत प्रतिनिधित्व नभएको भन्दै लामो समयदेखि प्रदर्शन गरिरहेका प्रदर्शनकारीले बिहीबार वृहत् जुलुस निकालेका हुन् ।

उनीहरूले दलितलाई समान अवसर नभएको भन्दै विभिन्न नारा समेत लगाएका छन् । सो र्‍याली माइतीघरबाट बानेश्वर गएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com