सबैलाई पठाउनु होला

काठमाडौँ  । रुकुम पूर्व बाट झन्डै ६ किलो हाराहारी लागुऔषध चरेशसहित दुई जना महिला पक्राउ  परेका छन्।

भूमेगाउँपालिका-७  गुनामबाट ४० वर्षीया रूजु बुढामगर र ५० वर्षीया जसमाया  बुढामगर पक्राउ परेका हुन्।

उनीहरूलाई  रूकुम पूर्वबाट खटिएको टोलीले शनिबार पक्राउ गरेको   रूकुम जिल्ला प्रहरी स्रोतले जानेको छ ।

प्रहरी स्रोतको  अनुसार उनीहरूको साथबाट झन्डै ६ किलो चरेश बरामद भएको छ। अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको  बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com