उदयपुरमा हावाहुरीबाट ८० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
शनिबार बिहान चौदन्डिगढी नगरपालिका-२ स्थित हवाहुरीबाट चौदन्डिगढि नगरपालिका-२, ३ र ४ का ५० वटा घरको छानो उडाई करिब ८० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको हो ।
ईलाका प्रहरी कार्यालय बेल्टारबाट तत्काल खटिएको प्रहरीले आवश्क उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएक।

