गुनासो चौतारी जेष्ठ ३१ गते नेपालमा कोरोना माहामारि तिब्र रुपमा बढीरहेको छ|यस्तो समयमा पनि नेपाली जनताले खोप प्राप्त गर्न सकेको छैनन |यसै क्रममा गोर्खा जिल्ला भिमसेन थापा गाउँपालिका वडा न ४ धावामा (Covid-19) भेरोसिल पहिलो मात्रा को खोप हिजो आईतवार ६५ बर्ष देखि माथिका महिला 22 जना र पुरुष 17 जना गरि 39 जना मा खोप लगाईयको धावा स्वास्थ चौकी का प्रमुख गुणराज लामिछाने ले जानकारी दिनुभयो।

