गोरखा : कोरोना भाईरस महामारिले गाउगाउमा सन्क्रमित हुन थालेपछी गोर्खाको सबै स्थानमा नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा सदस्य सांसद चुडामणी खड्का “प्रकाश” गोरखाका पालुङ्गटार नगरपालिका र सिरान्चोक गाँउपालिका क्षेत्रका लागि स्वास्थ्य सामाग्री वितरण गर्नु भएको छ ।
कोरोना भाईरसले स्थानिय तहमा त्रास फैलिना थालेपछी यूबा नेता खड्काले प्रत्यक्ष अप्रत्यक्ष रुपमा गोर्खाको जनता प्रती जिमेवेरी पूर्णरुपमा लाग्दै आउनु भएको छ । आफ्नो राजनीति जिबन जनाताको सेवाकै लेगी हो र जनताको दु:ख शुख सँग सहयात्रा गर्ने छु भन्दै हामीलाई बताउनु भयो ।
केन्द्रिय सदस्य खड्काले पालुङटारको वडा नं १० स्थितको वडा कार्यालय र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । .
अक्सीजन कन्सन्ट्रेटर (१० लिटर) १ वटा
एन्टिजेन किट ७५ वटा
सर्जिकल माक्स २०,००० पिस
पिपिइ सेट ६६ वटा
सेनिटाइजर ४० लिटर
फेस सिल्ड १० पिस
यो आपतको समयमा जनताको समस्याको सरथी भनेर अगाडि बढी रहने छु । साथै मेरो यात्राामा साथ दिनुहुने सम्पुर्ण पनि आभारी छु भन्नु भयो ।

