सबैलाई पठाउनु होला

असार ३१ गते :बिस्वमा फैलियको कोरोना माहामारीले धेरै मानविय क्षती भयपछी बिकसित देश हरुले यसको भ्याक्सिन बनाए|यसरी बनायको भ्याक्सिन गरीब देश हरुलाई बाढे र केही देश हरुले खरिद नि गरे यसै क्रममा नेपालमा पनि केही डोज खोप सहयोगको रुपमा आएको थियो भने केही डोज खोप नेपाल सरकारले खरिद गरेको थियो |
नेपालमा शक्ती र सत्तामा हुने ले त सजिलै यो खोप आफ्नै घरमा पाय तर यो खोप सर्बसाधारण जनताले भने तेती सरल रुपमा पायको देखिदैन|यहा त ५५ बर्ष माथिको उमेर समुहलाई दियको यो खोप लगाउन ति बुढा बा आमा बिहान ६ बजे देखी लाइनमा बस्नु पर्ने बाध्यता देखिएको छ |खोप लगाउन को लागि भनेर बिहान देखी भोक भोकै त्यस्तो घाम पानीमा बसेको देख्दा कस्को मन रुदैन होल र | यदी नेपाल सरकार ले नेपाली नागरिकको लागि खोपको बेवस्था गर्ने हो भनी ति सम्पूर्ण नेपाली लाई घर घरमा गएर कोरोना खोप लगाउनुनै उचित हुन्छ |
यसरी बिहान देखिको मानिसको भिड देख्दा लाग्छकी सरकारले कोरोना भागाउन लागेको होइन झन फैलाउन लागेको जस्तो देखिन्छ |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com