सबैलाई पठाउनु होला

गुनासो चौतारी । माओवादी केन्द्र मकवानपुरका नेता–कार्यकर्तासँग शुक्रबार हेटौँडास्थित पार्टी कार्यालयमा भेटघाट गर्दै उनले राष्ट्र, राष्ट्रियता, स्वाधिनता र आत्मनिर्णयको अधिकारको पक्षमा सशक्त रुपमा अघि बढ्नुको विकल्प नभएको बताए। ‘नेपालमा कम्युनिष्ट आन्दोलन अहिले गम्भीर अवस्थामा पुगेको छ,’ उनले भने, ‘राष्ट्र र स्वाधीनतामाथि हमला भएकाले राष्ट्रवादी कम्युनिष्टहरू गाउँगाउँबाट उठ्नुपर्ने बेला आएको छ ।’ पूर्ण–समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख र पहिचानसहितको नेपाल निर्माण अहिलेको प्रमुख माग रहेको भन्दै उनले त्यसका लागि माओवादी केन्द्रले नेतृत्वदायी र जुझारु रुपले भूमिका खेल्नुपर्ने बताए ।

माओवादी केन्द्रलाई गरिव, विपन्न, उत्पीडित वर्गको पार्टी बनाउन देशभर २० लाख घर, परिवारलाई पार्टीमा संगठित गर्नुपर्ने भन्दै उनले पार्टीले एकता अभियानलाई सँगसँगै लगेर देश र जनताका पक्षमा काम गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com