सबैलाई पठाउनु होला

साउन ३१, काठमाडौं ।  सम्पूर्णलाई थाहा भएकै कुरा हाे प्रहरी हाम्राे साथि तर याे दृश्यमा प्रहरिकाे व्यवहार कुनै दुस्मनलाई गर्ने भन्दा कम छैन । आम नागरिकलाई त त त त भन्छु भन्दै वर्दिमा भएका ट्राफिक प्रहरी सर्वसाधरण माथि जाइ लागेकाे दृश्यमा प्रस्ट देख्न सकिन्छ ।

प्रहरीकाे काम भनेकाे नेपाली नागरिकले चलाएका सबारि साधनकाे कागजपत्र चेक जाँच मात्र गर्ने हाे । यसरी सर्वसाधरणलाई त भन्ने अधिकार भने हुँदैन , नागरिकबाट गल्ती भए पनि सजाए दिने निकाय छ, तर सर्वसाधरणले सम्पूर्ण कागजपत्र भएकाे दाबि गरि रहेका छन।

लाईसन र बिलकुल देखाउदा पनि अभद्र व्यवहार गरेकाे आम नागरिककाे गुनासाे छ।

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com