सबैलाई पठाउनु होला

चिनियाँ प्रधानमन्त्री ली खछ्याङले अर्को मार्चबाट आफूले पद छोड्ने बताएका छन्।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै लीले दुई कार्यकालको सीमा सकिने भएकाले पद छोड्ने बताएका हुन्।

 

ली र राष्ट्रपति सी चिनफिङले सन् २०१३ मा पद सम्हालेका हुन्। सीले आफू दुई कार्यकालपछि पनि राष्ट्रपति भइरहन संविधानमै परिवर्तन गरेका छन्। प्रधानमन्त्रीका लागि भने अहिले पनि दुई कार्यकालको सीमा जारी छ।

‘प्रधानमन्त्रीका रूपमा यो मेरो अन्तिम वर्ष हो,’ लीले भने।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com