सबैलाई पठाउनु होला

काठमाडौं – बिहीबार साँझदेखि बेपत्ता बौद्ध, जोरपाटीकी १२ वर्षीया लेञ्जुम शेर्पा भेटिएकी छन् ।

शुक्रबार अपरान्ह उनी प्रहरीको सम्पर्कमा आएको महानगरीय प्रहरी परिसर, टेकुका एसएसपी सुदिप गिरीले बताए ।

स्रोतका अनुसार उनलाई एकजना १५ वर्षीय बालकले घर पुर्‍याइदिन्छु भन्दै बिहीबार साँझ लगेका थिए । साथीहरुसँग होली खेल्न गएका वेला साँझ ५ बजेदेखि उनी हराएकी थिइन् ।

शेर्पा कहाँ गएकी थिइन् भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको एसएसपी गिरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com