सबैलाई पठाउनु होला

सिन्धुपाल्चोक, गिरानचौर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद विनोद चौधरीले सिन्धुपाल्चोक जिल्लाको गिरानचौरमा ६२ घरहरू निर्माण गरेर हस्तान्तरण गरेका छन् ।

सिन्धुपाल्चोकको गिरानचौरमा चौधरी फाउन्डेसनको लगानीमा निर्माण भएको नम्डोललिङ एकीकृत बस्तीका ६२ घरहरू हस्तान्तरण गरिएको नेता चौधरीले जनाएका छन् । उनले ती घरहरू हस्तान्तरण गर्न पाउँदा खुशी लागेको जनाएका छन् ।

डिजिटल क्लासरुम, स्वास्थ्य, खानेपानी र सीप विकासका कार्यक्रममार्फत यस बस्तीलाई मोडल भिलेजका रुपमा प्रस्तुत गर्न सकिएको कांग्रेस नेता चौधरीले बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com