सबैलाई पठाउनु होला

मकवानपुर –  हेटौँडा उपमहानगरपालिका-१९ स्थित नेवारपानीमा बिहीबार बिहान बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेको  ठेगाना र  नाम  भने  खुल्न सकेको छैन।

बागमती प्रदेश ०३-००१ ख १३६५ नंको बसको ठक्करबाट गम्भीर घाइते भएका अन्दाजी ४० वर्षीय पुरुषको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको  हो ।

ठक्कर दिने बस र त्यसका चालक भने   प्रहरीको नियन्त्रणमा रहेको  प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com