सबैलाई पठाउनु होला

काठमाडौं  –   लुक डे जोङले इन्जुरी टाइममा गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा आइतबार राति भएको खेलमा गेटाफेलाई ३-२ ले पराजित गरेको  हो  । लिगमा लगातार सातौं जित निकालेको बार्सिलोना अंकतालिकामा दोस्रो स्थानमा समेत उक्लेको गरिएको  छ ।

लेभान्टेको घरेलु मैदानमा बार्सिलोना सुरुमा पछि परेपनि पुनरागमन गरेको थियो । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा पाँच गोल भयोको थियो ।  लेभनन्टेले घरेलु मैदानमा ३ पेनाल्टी पाउदा दुईमा मात्र गोल गर्न सफल भयोको छ  ।

खेलको ५२ औं मिनेटमा जोसे लुइस मोरालेसले पेनाल्टीमार्फत गोल गर्दै लेभान्टेलाई पहिले अग्रता दिलाएका थिए । तर उक्त अग्रता लामोस समय सम्म  टिक्न  सकेन  । ५६औं मिनेटमा लेभान्टेले अग्रता दोब्बर पार्ने सुनौलो अवसर गुमायो । रोजरको पेनाल्टी प्रहार बार्सिलोनाका गोलकिपर मार्क टेर स्टेघनले बचाएका छन्  ।

५९ औं मिनेटमा बार्सिलोनाका पिएरे एमरिक औबामेयाङले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याएका थियो  । त्यसपछि खेलको ६३औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाएका थिए । तर ८३ औं मिनेटमा लेभान्टेका गोन्जालो मेलेरोले पेनाल्टीमा गोल गरेपछि खेल २-२ को रोमाञ्चित स्थिस्तिमा पुग्यो ।

बराबरीतर्फ धकेलिएको खेलमा लुक डे जोङले इन्जुरी टाइममा हेडमार्फत गोल गरेपछि बार्सिलोना ३ अंक जोड्न सफल भयो । जितपछि ३० खेलबाट ६० अंक जोड्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । समान अक भए पनि सेभियालाई गोल अन्तरमा पछि पारेको बार्सिलोना शीर्ष स्थानको रियल मड्रिडभन्दा अझै १२ अंकले पछि  पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com