सबैलाई पठाउनु होला

काठमाडौं  –  प्री ओपन सेसनमा नेप्से परिसूचक ७.१० अंकले बढेको छ। सूचक २४२२.३४ विन्दुमा पुगेको छ। सो समयमा ४ लाख १९ हजार १४५ रुपैयाँको  सेयर कारोबार भयो।

२० कम्पनीको १ हजार १४८ कित्ता सेयर कारोबार भयो। यो सेसनमा कुल २२ वटा कारोबार भएको  छ ।

कारोबारमा आएका ८ समूहमध्ये ५ समूहको मूल्य बढ्यो भने १ समूहको घटेको छ। बाँकी २ समूहको स्थिर रहेको छ । सो समयमा २० कम्पनीको मूल्य बढयो भने एकको घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com