सबैलाई पठाउनु होला

काठमाडौ, ३०, बैशाख – स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले दावी गरेका छन्।

आज बिहान काठ्माण्डौंको मैतीदेवीमा भोट दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो पार्टी पहिलो बन्ने उनको दावी थियो। पहिलो पार्टी बन्नेमा कुनै पनि शंका नरहेको उल्लेख गर्दै उनले भने, ‘हामी पहिलो पार्टी बन्छौं। दोस्रो पार्टीलाई कतिपर छौड्छौं भन्नेमात्र हो।’

त्यस्तै, काठमाडौं महानगरपालिका पनि कांग्रेसले नै विजय हासिल गर्ने उनको दावी थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com