सबैलाई पठाउनु होला

काठ्माण्डौं, ३० बैशाख – काठमाण्डौं महानगरपालिकाको मत गणना राष्ट्रिय सभागृहको भवनमा केहि बेरमा सुरु हुँदैछ।

महानगरपालिका भरिको पतपेटिका धमाधम आउन थालेको छ। बिभिन्न वडाहरुबाट मतदाताले मतले भरिएका मतपेटिकाहरु धमाधम राष्ट्रिय सभागृहमा आइरहेको छ।

तस्विरहरु:

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com