सबैलाई पठाउनु होला

चितवन  –      चितवनको माडी नगरपालिकाको मेयरमा नेकपा एमालेकी उम्मेदवार ताराकुमारी काजी महतोले आफ्नो मतान्तर बढाउँदै लगेकी छन् ।

आइतबार दिउँसोसम्मको मतगणनामा ताराले चार हजार ६३ मत पाएकी छन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका ऋषि काफ्लेले दुई हजार ७४६ मत पाएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका खेम महतोले २२७९ मत पाएका छन् । त्यस्तै राप्रपा उम्मेदवार मदन पौडेलले १८१४ र स्वतन्त्र उम्मेदवार कृष्ण पौडेलले १८१५ मत पाएका छन् ।

माडीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको तालमेल रहेको छ । त्यस्तै नेकपा एमाले र राप्रपाको पनि तालमेल  रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com