सबैलाई पठाउनु होला

गोरखा, १ जेठ – गोरखा जिल्लाको बारपाक सुलिकोट वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका सम्पूर्ण प्यानल सहित बिजयी भएका छन्।

नेकपा माओवादीका उम्मेदवार भिम बहादुर गुरुङले १५३८ मत प्राप्त गरी वडा नम्बर ४ को वडाअध्यक्षमा बिजयी भएका छन्।

त्यस्तै वडा नम्बर ४ को महिला वडासदस्यमा नेकपा माओवादी केन्द्रकी जानुका छेत्री (पनेरु)ले १६१३ मत ल्याई बिजयी भएकी छिन्। तथा दलित महिला वडासदस्यमा नेकपा माओवादी केन्द्रकी अनिता नेपालीले १५५४ मत ल्याई बिजयी भएकी छिन् भने, खुल्ला वडासदस्यमा नेकपा माओवादी केन्द्र कै मोहन ढकालले १४८४मत ल्याएर र सुनिम गुरुङले १४२१ मत ल्याई बिजयी भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com