सबैलाई पठाउनु होला

गोरखा, ६ जेठ – गोरखाको चुमनुब्री गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

अध्यक्षमा निमा लामा नेपाली कांग्रेसका धनबहादुर गुरुङलाई पराजित गर्दै विजयी हुनुभएको हो । लामाले एक हजार ६२४ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिनुभयो ।

कांग्रेसका गुरुङले एक हजार ३११ मत प्राप्त  गर्नुभयो । लामाले गुरुङले भन्दा ३१३ बढी मत प्राप्त गर्नुभयोे । विसं २०७४ को स्थानीय तह निर्वाचनमा गुरुङसँग लामा पराजित हुनुभएको थियो ।

गोरखामा ११ स्थानीय तहमध्ये माओवादी केन्द्रले नौ तहमा जित हासिल गरेको छ भने कांग्रेसले दुई तहमा जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com