सबैलाई पठाउनु होला

काठमाडौं : 

सांसद नारदमुनी रानाले प्रधानमन्त्रीलाई संसदको शून्य समयमा बोल्दै सांसद रानाले संसदमा प्रधानमन्त्री खोइ भनेर खोजी हुँदा उनी नभेटिएको बताएका हुन्।

उनले भने, ‘रोपाइ सुरु भयो किसानले मल पाएका छैनन्। सरकार खोइ भनेर जनता खोजिरहेका छन्। सरकार कहाँ छ भन्दा महंगी बढाउने काममा भेटिन्छ।’

‘सरकार शिलन्यास गरेर उद्घाटन समारोहमा भेटिन्छ कहिलेकाहिँ दिक्षान्त समारोहमा भेटिन्छ। हामी संसदमा प्रधानमन्त्री खोइ भनेर खोज्यो भने सदनमा प्रधानमन्त्री भेटिदैनन्।

यो सरकार जनताप्रति जवाफदेहि छैन।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com