सबैलाई पठाउनु होला

अधिकांश ग्रामीण क्षेत्रका गाउँघर पुरुषविहीन बन्दै गएका छन् । युवा रोजगारीका लागि विदेश जान थालेपछि गाउँमा युवा पुरुष भेटिन मुश्किल हुने गरेको हो । पुरुष विदेश गएसँगै गाउँघरमा मजदुरीको काम महिलाले बुडा पाकाले सम्हाल्नु परेको छ । आफ्नो देशमा रोजगार नमिले पछी यूबाहरु खाडी तथा अन्य मुलुक जान वाध्य भएका छन ।

असली कृषकलाई ऋण तथा अनुदान प्राप्त गर्न कठिन हुने, बिचौलियाले नाफा धेरै खाइदिने उत्पादित वस्तुको बजारको सुनिश्चित नहने जस्ता समस्या भएकाले युवाको विदेश जान वाध्य भयका छन । रोजगारीको गन्तव्य विदेश बन्न थालेपछि सबै जिल्ला प्रशासन कार्यालय तथा काठमाडौं राहादानी बिभागमा युवाको भीड बढ्न थालेको छ ।गाउघरमा बुडा खाडा मात्रा भयकाले अली अली भएको खेत बारी पनि बाजै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com