सबैलाई पठाउनु होला

काठमाडौं  –  तनहुँको ब्यास नगरपालिका-५ पाटनस्थित सेती नदीको दोभानमा हाल परिचय नखुलेका करिब ५० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका  छन्  । परिचय नखुलेका दुई जना मृत अवस्थामा फेला परेका हुन  ।

यस्तै सुनसरीको कोशी गाउँपालिका-७ हरीपुर चोकस्थित सडकको नालामा पनि हाल परिचय नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेको छ  । घटनाकाे बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेका छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com