सबैलाई पठाउनु होला

स्याङ्जा  –    दुर्घटनामा ११ जना घाइते भएका थिए। बाँकी घाइतेको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको स्याङजा प्रहरीले जनाएका छन् ।

जीप दुर्घटनामा घाइते भएकामध्ये ५ जनालाई थप उपचारका लागि बाहिर रेफर गरिएको छ।  जीपमा ११ जना सवार रहेको खुलेको छ।

वालिङ नगरपालिका १२  डाँडाखर्कबाट वालिङतर्फ जाँदै गरेको जीप आइतबार बिहान दुर्घटनामा परेको थियो। ग १ ज ६३९९ नम्बरको जीप सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com