सबैलाई पठाउनु होला

काठमाडौं  –  मंगलबार सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए । आज छापावल सुनको मूल्य तोलामा एक लाख २ हजार एक सयउ रुपैयाँ कायम  रहेको  छ । तेजावी सुनको मूल्य एक लाख एक हजार ६ सय रुपैयाँ तोकिएको छ ।

सोमबार छापावल सुनको मूल्य एक लाख २ हजार ५ सय र तेजावी सुनको मूल्य एक लाख ५ हजार रुपैयाँ  रहेको थियो । यस्तै चाँदीको मूल्य आज स्थिर रहेको छ । सोमबार जस्तै आज चाँदीको मूल्य तोलामा एक हजार ४ सय २० रुपैयाँ कायम  रहेको  छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com