सबैलाई पठाउनु होला

७ बैशाख : दक्षिणी पोल्याण्डको एक कोइला खानीमा बुधबार दुईवटा शंकास्पद ग्यास विस्फोटनमा परी दुई जनाको मृत्यु हुनुको साथै अन्य आठ जना बेपत्ता भएका खानीको इन्चार्ज कम्पनीले जनाएको छ ।

यस विस्फोटमा परी २१ जना घाइते भएका छन् । त्यहाँ कार्यरत अन्य आठ जनासँग सम्पर्क हुन नसकेको खानी कम्पनीका प्रमुख टोमास कुड्नीले एएफपी समाचार समितिलाई बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com