सबैलाई पठाउनु होला

गोरखा –

गाेरखा नगरपालिकाका मेयरका उम्मेदवार आफ्नै कार्यकर्ताबाट कुटिएका छन् । कांग्रेसबाट मेयरमा उम्मेदवार रहेका विश्वदेव श्रेष्ठमाथि कार्यकर्ताहरुले हातपात गरेका हुन् ।बैंकरोडमा फोटो खिचिरहेको अवस्थामा आफूमाथि हातपात भएको श्रेष्ठले बताएका छन् ।

कांग्रेस गोरखामा वादविवाद बढ्दै गइरहेको छ । सोमबार बिहानदेखि नै जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।

गोरखामा अहिलेकै मेयर राजनराज पन्त पुनः मेयरको उम्मेदवार बन्ने लाइनमा थिए। अन्तिम समयमा पन्तको टिकट श्रेष्ठले खोसेको आरोप लगााउँदै विवाद चर्केको छ। मेयरको टिकट वितरणमा असन्तुष्ट जनाउँदै कांग्रेस पार्टी कार्यालय तीनधारेमा पनि ताला लगाइएको छ।

करिब दुईघण्टादेखि विवाद देखिएकाेफगारखा बजार अझै तनावग्रस्त छ । पार्टी कार्यलय आसपास बाक्लो सुरक्षा तैनाथ गरिएकाे सुरक्षा स्राेतकाे दावी छ

जनाताको समस्या बुझ्न र जनताको समस्या समाधान गर्न को लागि नेताको छनौट गरिन्छ तर आफ्नै पार्टी भित्र नै बिबाद अनि यी नेताले आफ्नो बिबाद समाधान गर्ने के जनता को समस्या  ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com