सबैलाई पठाउनु होला

काठमाडौं –  बबरमहलस्थित कार्की ब्यांकेटमा आयोजित कार्यक्रममा कांग्रेस मेयरकी उम्मेदवार सिंहले ‘स’बाट उच्चारण हुने ७ संकल्प प्रस्तुत गरेकी छन्  ।

आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट काठमाडौं महानगरको मेयरको उम्मेदवार बनेकी सिर्जना सिंहले आफ्नो संकल्प प्रस्तुत गरेकी हुन  ।

  जसमा सेवा र सुशासनदेखि स्वाभलम्बी युवासम्मको बुँदाहरु समेटिएको छ ।
 के-के छन् सिंहका संकल्पहरु ?

-संस्कृति, सम्पदा र सभ्यता

-सबल र समावेशी पूर्वाधार

-स्वावलम्बी महिला, सबल युवा, सिर्जनशील महानगरवासी

– स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा

-स्वच्छ र सफा सहर दिगो पर्यावरण
सहरी सुरक्षा

-सेवा र सुशासन

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार सिंहले स्थानीय तहको निर्वाचनमा विजय भएपश्चात् सुशासन कायम गर्ने, फोहोर व्यवस्थापन गर्नेदेखि लिएर एकल महिलादेखि एकल विदुर पुरुषहरुलाई समेत भत्ताको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com