सबैलाई पठाउनु होला

जनकपुरधाम –   जनकपुरधाम  उप-महानगरपालिकामा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी एक महिला निर्विरोध निर्वाचित भएकी छन् ।

जनकपुरधाम  उप–महानगरपालिका वडा नं. ५ मा नेपाली कांग्रेसबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी रिपु कुमारी निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले  जनाएको छ  ।

रिपुले दलित महिला सदस्य पदका लागि उम्मेदवारी दिएकोमा सो पदमा उनको एकल उम्मेदवारी रहेकाले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिएको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com