गोरखा – सरकारले गोरखकाली रबर उद्योगलाई उपयुक्त ढाँचा सञ्चालनमा ल्याउने भएको छ ।
सङ्घीय संसदमा अर्थमन्त्रि जनार्दन शर्माले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९\८० को बजेट कार्यक्रमअनुसार गोरखकाली रबर उद्योगलाईउपयुक्त ढाँचामा सञ्चालनमा ल्याउने बताएईएको छ ।
© 2026, All right reserved to Gunaso Chautari
Made with ❤️ By Gorkhaly Labs