सबैलाई पठाउनु होला

काठमाडौं –    काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले नगरकार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् ।

सोमबार पदभार सम्हालेपछि साहले महानगर कार्यपालिका बैठकको प्रत्यक्ष प्रशारण गर्ने निर्णय गरेका हुन् ।

नगरकार्यपालिकाको पहिलो बैठक सोमबार ४ बजेका लागि बोलाइएको छ ।  उनले आफ्नो घोषणापत्र अनुसार कार्यक्रमहरु कार्यान्वयन गर्ने बताएका छन्  । काठमाडौंको फोहोर व्यवस्था, पहिलो प्राथमिकता रहेको उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com