सबैलाई पठाउनु होला

गुल्मी   –       गुल्मी जिल्लामा पहिलो महिला वडाअध्यक्षमा निर्वाचित भएकी छन् ।

जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर-९ को वडाअध्यक्षमा भुमा गुरुङ निर्वाचित भएकी छन ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका रामकृष्ण कंडेलले पराजित भएका हुन ।

नगरको वडानम्बर-१ मा पनि नेपाली कांग्रेसकै मोहन घिमिरे वडाअध्यक्षमा निर्वाचित भएका छन् ।

एमालेका नारायण थापा पराजित भएका छन् । मुसिकोटको मेयर/उपमेयरमा कडा प्रतिस्पर्धा भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com