गुल्मी – गुल्मी जिल्लामा पहिलो महिला वडाअध्यक्षमा निर्वाचित भएकी छन् ।
जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर-९ को वडाअध्यक्षमा भुमा गुरुङ निर्वाचित भएकी छन ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका रामकृष्ण कंडेलले पराजित भएका हुन ।
नगरको वडानम्बर-१ मा पनि नेपाली कांग्रेसकै मोहन घिमिरे वडाअध्यक्षमा निर्वाचित भएका छन् ।
एमालेका नारायण थापा पराजित भएका छन् । मुसिकोटको मेयर/उपमेयरमा कडा प्रतिस्पर्धा भइरहेको छ ।

