सबैलाई पठाउनु होला

गरिब दुखीको सेवा गर्ने इच्छा भए पैसार समयले नछेक्ने रहेछ रजेन्द्र पराजुली,
जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् सदस्य तथा गोरखाका उपाध्यक्ष राजेन्द्र पराजुली गोर्खाली जनताको मनमुटुमा बस्न सफल भएका छन । गोर्खाली जनताले चाहेकाले आगामी निवार्चनमा गोरखाबाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

समाजिक कार्य र सेवामा सम्पृत पराजुलीले गोरखाली जनताको जीवन बदल्न आफूले उम्मेदवारी दिने बताए । गोरखाको आरुघाट गाउँपालिकामा जन्मिएका पराजुली हरेक प्राकृतिक विपतिहरुमा जनताको साथमा छन् । भूकम्पको समयमा होस् या विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको समयमा होस् उनी गोरखाली जनताको साथमा रहे, जनताको हरेक संकटमा पराजुलिको भुमिका रहेको छ । अहिले पनि उनकाे सहयाेग निरन्तर जारी नै छ ।

स्वदेशमै रोजगारी सिर्जना गरेर मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने विचार राख्छन् र रोजगार प्रदान पनि गर्दै आएका छन । मिलन्सार, सहयोगी, शालिन जीवनशैलीका पराजुलीको विचार पार्टी भन्दा पनि माथि रहेको स्थानिय बासी बताउछन ।

गोर्खाको मथिल्लो भेगका जनता संग पराजुलिको राम्रो परिचय छ । विकटको हिसाबले बिकास हुन नसकेको भुगोल राम्रै अध्यान गरेका पराजुली साता सातामा त्याहाका जनता सामु पुग्ने र जनगुनासो सुन्नेर समाधानको बाटो खोज्ने उनको बानिलाइ त्यो क्षेत्रका जनताले औधी रुचाउँछन् ।

हामीले स्थानिय वासिन्दालाई राजेन्द्र पराजुली नै किन भन्ने प्रस्न गर्दा स्थानिय यसो भन्छन , अरु गफ लाउछन जन्छन तर पराजुली बोल्दैनन काम गर्छन जनताको समस्या समधान गर्छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com