सबैलाई पठाउनु होला

सोमबार भएको क्रिकेट खेलमा नेपालले शानदार जित हासिल गरेको छ । मलेसियालाई पछि पार्दैै नेपालले विजय हात पारेको हो ।

मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा ४७ बल बाँकी रहदै नौ विकेटको फराकिलो जित हासिल गरेको हो ।

लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेलको अर्धशतकसँगै नेपालले मलेसियालाई हराएको हो । त्रिकोणात्मक टी–२० सिरिजमा लगातार दोस्रो जित हात पर्ने क्रममा नेपालले मलेसियालाई ९ विकेटले हराएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com