सबैलाई पठाउनु होला

काठमाडौं । शक्ति बाँडफाँटको टुंगो लगाउन चार सदस्यीय कार्यदल बनेको छ । कार्यदलमा एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव छन् ।

उनीहरुले कसले कुन मन्त्रालय र कति मन्त्रालय लिने भन्नेबारे टुंगो गर्नेछ । वर्षमान पुन र उपेन्द्र यादव मन्त्री बन्ने टुंगो लागिसको छ । तर सिट बाँडफाँट र मन्त्रालयको टुंगो लागेपछि मात्र उनीहरु मन्त्रिपरिषद्मा सहभागी हुनेछन् ।

‘डकुमेन्टहरू लेख्ने काम भइरहेको छ, आजै शीर्ष नेतालाई बुझाउँछौं । यो सकिएपछि अन्य मन्त्रीहरूको शपथ हुनेछ’ माओवादी वर्षमान नेता पुनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com