सबैलाई पठाउनु होला

काठमाडौं रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको खबर  पाए पछि रास्वपाकानेताहरु बनस्थलीस्थित पार्टी कार्यालयमा भेला भएका छन्    

प्रहरि  स्रोतका अनुसार अदालत बाट पक्राउ पुर्जि जरि भएको जनाईएको छ

रास्वपाका शीर्ष नेताहरुले सबै सदस्यलाई पार्टी कार्यालयमा उपस्थित हुन आह्वान गरेका सोही अनुसार शुक्रबार दिउँसो केन्द्रीयसदस्यहरुसहितका नेताहरु बनस्थलीमा पार्टी कार्यालयमा भेला भएका हुन् यद्यपि पार्टी पदाधिकारीहरुले औपचारिक रुपमा बैठकआह्वान गरेका छैनन्

यसअघि असोज गते पनि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गर्दा रास्वपाका नेता तथा कार्यकर्ताहरु पार्टी कार्यालयमा भेलाभएर सरकारको विरोध गरेका थिए शुक्रबार भने माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले लामिछानेपक्राउ पर्नसक्ने अभिव्यक्ति दिएपछि फेरि रास्वपा कार्यालयमा कार्यकर्ताहरु भेला भएका हुन्

कांग्रेस नेताहरुले प्रतिसोध साधेको  भन्ने आरोप  यतात्तत्र फैलियको छ । पछिल्लो  समय  रबि र कांग्रेस बिच कस्ले बाजि मर्ने भन्ने होड चलिरहेको छ ।

सहकारी ठगी प्रकरणमा गठन भएको संसदीय छानबिन विशेष समितिले रास्वपाका सभापति लामिछानेलाई पनि दोषी ठहर गर्दैछानबिन गर्न सुझाव दिएको थियो

यसअघि सहकारीको रकम गोरखा मिडियामा अपचलन गरेको भन्दै लामिछानेलाई समितिले जिम्मेवार ठहर गरेको हो उनीसँगैजीबी राई, छबिलाल जोशीलाई पनि समितिले दोषी ठहर गरेको

छविलाल जोशीलाई प्रहरीले पक्राउ गरिसकेको भने राई फरार रहेका छन् रास्वपाका नेताहरु भने लामिछानेलाई समितिले क्लिनचिट दिएको दाबी गरिरहेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com