सबैलाई पठाउनु होला

पर्यटकीय स्थल ठमेलको सात घुम्ती स्थित yes full moon launched bar रहेको बिल्डिङमा आगो जाने भएको छ। बिजुलीको तार सर्ट भई आगजनी हुन गएको बुझिएको छ

आगजनीबाट फुलमुन पूर्ण क्षति भएको बुझिएको छ। आगजानी हुना साथ सुरुखुट्टी प्रहरी वृत सशस्त्र प्रहरी बल र काठमाडौँ महानगरपालिकाको जुद्ध वरुण यन्त्र ले आगजनी निभाएको छ।

क्षतिको विवरण पूर्णरूपमा नआएको सोह्र खुट्टे प्रहरी वृत्तका डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com